‘ कर्नालीलाई फेरी पनि उत्पीडनमा पार्ने प्रवल संभावना ‘
काठमाडौ, २४ साउन । कर्नालीका सभाषदहरुले नयाँ प्रस्तावित संघीय खाकाप्रति ब्यापक असहमति जनाएका छन् । उनीहरुले आफ्नो ध्यानाकर्षण पत्र संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई बुझाउँदै सो असहमति जनाएका हुन् । यसरी फरक मत राख्ने सभासदहरुमा जीवनबहादुर शाही, हुम्ला, महेन्द्र बहादुर शाही, कालिकोट, तुलराज विष्ट, कलिकोट, ललिजंग शाही, जुम्ला, रिता शाही, हुम्ला र गोमा कुँवर, […]
२०७२ श्रावण २४ गते, आईतवार