प्रधानमन्त्री र प्रचण्ड वार्ता निस्कर्षहिन
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आफुहरु सहमतिकै पक्षमा भएको भन्दै विपक्षी मोर्चालाई आन्दोलनका कार्यक्रम घोषणा नगर्न आग्रह गरेका छन् । हिजो भएको सत्तारुढ दल र विपक्षी मोर्चाको वार्ता बिथा्ेलिएपछि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसंगको भेटमा यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री कोइरालाले सहमतिको लागि आफुहरु तयार भए पनि सहमति नबन्दा […]
२०७१ चैत्र १ गते, आईतवार