भाषण गर्दागर्दै निधन
काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेमा पार्टी भित्रको आन्तरिक किचलो, भागबण्डा र संविधान निर्माण प्रक्रियामा देखिएको अल्झन प्रति गाउँ स्तरका नेताहरु कतिसम्म चिन्तित रहेछन् भन्ने ज्वलन्त उदाहरण प्यूठानमा भएको एउटा दुःखत घटनाले स्पष्ट पारेको छ । नेवि संघको स्थापना दिवसका अवसरमा प्यूठानमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पार्टी र देश प्रति चिन्तित भएर भाषणा गर्दागर्दै स्थानीय […]
२०७२ बैशाख ८ गते, मंगलवार