युवासंघका सचिवमाथि सांघातिक आक्रमण
काठमाडौं ६ चैत । एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सचिव अशोक चन्दमाथि विहीबार साँझ बागबजारमा सांघातिक आक्रमण भएको छ ।बागबजारबाट निस्केका चन्दलाई मीनभवनमा पुगेपछि हेल्मेट र मास्क लगाएका ६ व्यक्तिले निर्घात पिटेको युवा संघकी उपाध्यक्ष दिलु पन्तले बताइन् । ‘तँ बढ्ता हुन्छन्, माधव नेपालको पक्षमा लागेर ठूला कुरा गर्छस् भन्दै चन्दलाई कुटपिट गरेको र […]
२०७१ चैत्र ६ गते, शुक्रबार