एकताको कुरा भ्रमपूर्ण : माओवादी
काठमाडौँ । तिनवटै माओवादी एक हुदैछन एकताको लागि भेला हुदैछ भन्ने समाचार भ्रमपूर्ण भएको नेकपा माओवादीले बताएको छ । माओवादीले एकताको लागि हुँने भनिएको भेलामा आफ्नो पार्टीको सहभागिता नहुँने बताएको छ । सञ्चारमाध्यममा आफ्नो पनि नाम जोडिएकोमा माओवादीले आपत्ति जनाउँदै त्यस्तो कुनै छलफलमा सहभागी नभएको बताएको छ । माओवादीले लिएको कार्यदिशा ठिक भएकाले नयाँ कार्यदिशाबारे […]
२०७१ चैत्र १ गते, आईतवार