एमाओवादीले संसद बैठक अवरुद्ध पार्ने
काठमाडौ, १० भदौ ।एकीकृत नेकपा माओवादीले तीन दलबीच भएको चार बुँदे सहमति कार्यान्वयन नभएको भन्दै आजको व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।त्यसका लागि एकीकृत नेकपा माओवादीले मधेसवादी दल सहितको मोर्चासंग अहिले बिहान छलफल गर्न थालेको छ । शान्ति र संविधानका लागि नेपाली कांग्रेस र नेकपा एमालेसँग भएको चार बुँदे सहमति कार्यान्वयन नभएसम्मका […]
२०७१ भाद्र १० गते, मंगलवार