निर्वाचन आयोगमा दल दर्ता गर्ने समयसिमा मंसिर १४ गतेसम्म
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय चार दिन थपेर मंसिर १४ गतेसम्म पुर्याएको छ ।आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनमा भाग लिने भनेर दल दर्ता गर्नेको संख्या १०६ पुगेको छ । अझै केहि दल दर्ता प्रक्रियामा आउँदैछन् । यही माग अनुसार दल दर्ताको समय चार दिन […]
२०८२ मंसिर १२ गते, बिहीबार