वाइसिएल भ्रष्टाचारी , कालोबजारीबिरुद्ध उत्रने
काठमाडौ, १८ फागुन । एकिकृत नेकपा माओवादीको सहायक संगठन वाइसिएलले भ्रष्टाचारी , कालोबजारी तथा कृतिम अभाव सृजना गर्नेहरुमाथि कारवाही थालने भएको छ । वाइसिएलको सोमबार बिहान बसेको केन्द्रिय समितीको बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा वाइसिएलले यस्तो बताएको हो । बैठकमा भ्ष्टचारी, कालोबजारी तथा कृतिम अभाव सृजना गर्नेहरुमाथि कारवाही थालिने निर्णय भएको एक केन्द्रिय सदस्यले बताए […]
२०७१ फाल्गुन १८ गते, सोमबार