आजदेखि दसैंका लागि सुपथ मूल्य पसल
काठमाडौँ, १ असोज । सरकारले आजदेखि उपत्यकासहित देशभरका ७१ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउँदैछ । सरकारले यी पसलमार्फत दैनिक उपभोग्य वस्तु चिनी, नुन र चामल खरिद गर्ने उपभोक्तालाई छुट दिने घोषणा गरेको छ ।चामल र नुनमा प्रतिकिलो दुई रुपैयाँ र चिनीमा पाँच रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ । वाणिज्य मन्त्रालयका सहसचिव तथा प्रवक्ता […]
२०७१ आश्विन १ गते, बुधबार