प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण गरिँदै
काठमाडौ, ५ असार । उपचारका लागि ३ गते राती अमेरिका गएका प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य परिक्षण आज गरिने भएको छ ।कोइरालाको अमेरिकाको म्यानहाटस्थित मेमोरियल सोलन केटरिङ क्यान्सर सेन्टरमा उपचार हुनेछ । कोइरालाको फोक्सोमा देखिएको दागका विषयमा परिक्षण हुने उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले काठमाण्डु […]
२०७१ असार ५ गते, बिहीबार