एमाओवादी केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं, ८ जेठ – एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा विहान ११ बजे बस्दैछ ।केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गर्नेे एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।बैठकले पदाधिकारी पनि चयन गर्नेछ । बाबुराम भट्टराई पक्षले विराटनगर सम्मेलन छोडेर हिडेपछि संयुक्त रुपमा पहिलो पटक बैठक बस्न लागेको हो । आजको […]
२०७१ जेष्ठ ८ गते, बिहीबार