आज ताप्लेजुङ वन्द आज ताप्लेजुङ वन्द
काठमाडौं,४ जेठ ।संघीय लिम्वुवान राज्य परिषदले दोस्रो संविधानसभाको निर्वाचनमा पक्राउ परेका आˆना कार्यकर्ता रिहाको माग गदै आज ताप्लेजुङमा बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि जिल्लाको जनजिवन प्रभावित बनेको छ ।बन्दको कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधान चल्न सकेका छैनन् भने, बजार पसल, कलकारखा, उद्योगधन्दा र विद्यालय क्यम्पस विहानै देखि बन्द रहेका […]
२०७१ जेष्ठ ४ गते, आईतवार