आज मजदुर दिवस
काठमाडौ,१८ बैशाख । आज एक सय २५ औं अन्तरराष्ट्रिय मजदुर दिवस हो । आज मे १ का दिन विश्वभरिका मजदुरहरुले यो दिवस मनाउँछन् । नेपालका सबै सरकारी कार्यालयहरु बन्द रहने छन् ।मे दिवसको अवसरमा मजदुरहरुले र्याली निकाल्ने कार्यक्रम छ । साथै देशैभरि विभिन्न मजदुर संगठनहरुले आ-आफ्नो प्रकारले कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् भने […]
२०७१ बैशाख १८ गते, बिहीबार