न्यायाधीश सिफारिसबारे औपचारिक धारणा बनाउन बारको बैठक बस्दै
काठमाडौं, १५ वैशाख ।न्यायपरिषदद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका नामबारे आपत्ति जनाउँदै आएको नेपाल बार एसोसिएसनले आज त्यसबारे औपचारिक धारणाा सार्वजनिक गर्दैछ ।त्यसका लागि बिहान बारको बैठक बस्दैछ । गएराति अबेरसम्म बसेको बैठकले ठोस निष्कर्ष दिन नसकेपछि आज पुन: बैठक बस्न लागेको हो । बार पदाधिकारीले हिजो न्यायाधीश सिफारिस सम्बन्धमा धारणा बुझ्न केन्द्रीय सल्लाहकार समितिसँग […]
२०७१ बैशाख १५ गते, सोमबार