एमाओवादीका ५८ अन्तरघाती नेताविरुद्ध उजुरी
काठमाडौं, २६ फागुन। एकीकृत नेकपा माओवादीका ५८ जना नेताविरुद्ध संविधानसभा निर्वाचनमा केन्द्रले उठाएका प्रत्यक्षतर्फका उम्मेद्वारविरुद्ध स्थानीयदेखि केन्द्रीय नेतासम्मले अन्तर्घात गरेको भन्दै उजुरी परेको छ । उक्त उजुरीका विषयमा माओवादीले आन्तरिक रुपमा छानविन गरिरहेको छ । गत केन्दि्रय समिति बैठकमा आफ्नो पार्टी भित्रबाट अन्तर्घात भएको भन्दै व्यापक गुनासो आएपछि एमाओवादीले अन्तर्घातबारे छानविन गर्न हरिबोल गजुरेलको नेतृत्वमा […]
२०७० फाल्गुन २६ गते, सोमबार