राजनीति

सभाध्यक्षको निर्वाचन हुदै

काठमाडौं ,६ फागुन । संविधानसभा अध्यक्ष चयनका लागि आज निर्वाचन हुने भएको छ । संविधासभा सचिवालयले तय गरेको कार्यतालिका अनुसार आज साँझ ५ बजे सभाध्यक्षको चयन हुनेछ । बिहान १० बजेदेखि २ बजेसम्म उम्मेद्वारी दर्ताका लागि सचिवालयले समय तोकेको छ भने दिउँसो साढे २ बजे उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ ।संविधानसभा सचिवालयले तय गरेको कार्यतालिका अनुसार […]

२०७० फाल्गुन ६ गते, मंगलवार

विमान दुर्घटनावाट अपुरणीय क्षति : प्रकाण्ड

काठमाडौं, ५ फाल्गुन । पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्रि तथा नेकपा – माओबादीका पोलिटब्यूरो सदस्य खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले नेपाल वायू सेवा निगमको 9 N ABB ट्वीन अटर जहाज दुर्घटनावाट दक्ष्य जनशक्तिको क्षति भएको बताउदै जहाज दुर्घटनाको राजकीय र प्राविधिक कारणको युद्ध स्तरमा पहिचान गरी कडा उपचारको व्यवस्थाका साथै दुर्घटनामा परी ज्यान घुमाउनेहरुका परिवाहरुलाई […]

२०७० फाल्गुन ५ गते, सोमबार

एमाओवादी हड्डीको टुक्रा कुरेर बसेको छ:गौरब

काठमाडौं , ४ फागुन । नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेल गौरबले कांग्रेस र एमाले बिचको झगडाको फाइदा उठाएर एमाओवादी सरकारमा जाने दाउ हेरर बसेको बताएका छन् ।माओवादी चितवनले आज भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष गजुरेलले दलहरुमा संबिधान निर्माणको कुनै चिन्ता नरहेको दावी गर्दै सत्ताको लडाइमा व्यस्त बनेको आरोप लगाए । “खसी काटेको ठाउंमा मांशाहारी […]

२०७० फाल्गुन ४ गते, आईतवार

माओवादीका उपाध्यक्ष गौरवद्वारा सिमा अवलोकन

काठमाडौं, ४ फाल्गुन ।पर्सा जिल्लाको ठारी र निर्मलवस्ति गाविस क्षेत्रमा पर्ने भारतिय पक्षबाट अतिक्रमण गरिएको जंगे पिल्लर र वरपरको क्षेत्रको अवलोकन भ्रमण नेकपा माओवादीका केन्द्रिय उपाध्यक्ष तथा विदेश विभाग प्रमुख सि पि गजुरेल गौरवको नेतृत्वमा सम्पन्न भएको छ । सो भ्रमणमा नेकपा माओवादी ताम्सालिंग राज्य समिति इन्चार्ज तथा के.स. र्सर्ुयप्रकाश सुवेदी पथिक, के.स. अनिल शर्मा […]

२०७० फाल्गुन ४ गते, आईतवार

गृह’ कुनै हालतमा दिन्न : प्रधानमन्त्री

काठमाडौं, २ फागुन :आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कांग्रेस नेताहरु शेखर कोइराला लगायतसग को भेटमा प्रधानमन्त्री सुशील कोइरालाले एमालेलाई कुनै हालतमा गृह मन्त्रालय नदिने अडान लिएका छन् । कांग्रेसका सभापति समेत रहेका उनले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने स्थितिमा पनि एमालेलाई गृह नदिने बताएका छन् । प्रधानमन्त्री कोइरालाले पछि आफूलाई अफ्ठेरो पर्ने भन्दै एमालेलाई […]

२०७० फाल्गुन २ गते, शुक्रबार

मन्त्रिपरिषद विस्तार अन्योलमा

काठमाडौं, २ फाल्गुन । सुशील कोइरालाले प्रधानमन्त्रीको कार्यभार सम्हालेको चार दिन बितिसक्दा पनि सत्ता साझेदार दल नेकपा एमालेसँग मन्त्रालयको भागवण्डा मिल्न नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।गृह मन्त्रालय कसले लिने भन्ने विवादमा रुमलिएका दुई दल सो विवादको समाधानको उपाय खोज्ने भन्दा गृह मन्त्रालय एमालेलाई दिने विषयमा सहमति भएको हो कि हैन भन्ने निरर्थक बहसमा […]

२०७० फाल्गुन २ गते, शुक्रबार

एमाओवादीले देश र जनताप्रति घात गर्‍यो :किरण

काठमाडौँ , १ फागुन । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एमाओवादीले जनताप्रति घात गरेको बताएका छन् ।जनयुद्ध दिवसको अवसरमा ललितपुरको कुपण्डोलमा भएको कार्यक्रममा किरणले एमाओवादी जनयुद्धको मर्म र भावना बिर्सेर जनताप्रति घात गरेको बताए ।किरणले जनआन्दोलनको उपलब्धि गुम्ने खतरा पनि बढेर गएको भन्दै त्यसका लागि देशभक्त, वामपन्थी र जनवादी गणतन्त्र पक्षधरहरु मिल्नुपर्नेमा जोड दिए । […]

२०७० फाल्गुन १ गते, बिहीबार

१९ औ जनयुद्ध दिवस मनाइदै

१ फागुन, काठमाडौं । १८ वर्षअघि आज कै दिन नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यका साथ तत्कालीन नेकपा (माओवादी) ले जनयुद्धको उद्घोष गरेको थियो ।यसै उपलक्ष्यमा आज जनयुद्ध दिवस मनाइदै छ । देशको अधिकांश भूभागमा माओवादीले वैकल्पिक सत्ताको अभ्यास समेत गरेको थियो । पुरानो सत्ता र माओवादीबीच संविधानसभाबाट संविधान निर्माण गर्ने भनेर गरिएको निर्वाचनमा […]

२०७० फाल्गुन १ गते, बिहीबार

एमालेलाई गृहमन्त्री दिने सहमति भएको छैन: सुशील

काठमाडौ, २९ माघ ।प्रधानमन्त्री सुशील कोइरालाले एमालेलाई गृहमन्त्री दिने सहमति नभएको बताएका छन् । आजको संबिधान सभा वैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले गृहमन्त्रीको बिषयमा एमालेसँग छलफल गरी सहमति गरिने बताए ।बिना बिभागीय मन्त्री रामशरण महतले एमालेलाई गृहमन्त्री दिने सहमति नभएको भन्दै गृहमन्त्रीको लागि कांग्रेसको दाबी यथावत् गरेको प्रतिक्रिया दिए । ‘गृहमन्त्रीमा हाम्रो पनि दाबी हो’, […]

२०७० माघ २९ गते, बुधबार

सुप विश्व विद्यालयका पदाधिकारीद्धारा सामुहिक राजिनामा

काठमाडौं, २९ माघ । सुदुरपश्चिम विश्व विद्यालयका पदाधिकारीले सामुहिक राजिनामा दिएका छन् । राजनीतिक दल र विद्यार्थी संगठनको दवावले उपकुलपति प्राध्यापक डा जयराज अवस्थी, रजिष्टार प्राध्यापक डा हेम राज पन्त, परिक्षा नियन्त्रक कुमार थापा तथा चारै संकायका डिनहरु डा. भारती जोशी, डा नारददत्त अवस्थी, डा टेकराज पन्त र डा भवानी चन्द ठकुरी राजीनामा गर्न बाध्य […]

२०७० माघ २९ गते, बुधबार