एनआरएन छैटौं अधिवेशन हुदै
काठमाण्डौ ,२ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को छैटौं अधिवेशन आजदेखि काठमाण्डौको सोल्टी होटलमा सुरु हुँदैछ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ भने गैरआवासीय नेपाली संघको दर्ताका लागि बिधानसमेत संसोधन गर्ने छ ।एनआरएन र सरकारी ऐनमा गैरआवासीय नेपालीसम्बन्धि परिभाषामा फरक पर्दा संघको दर्ता हुन सकेको छैन् । सरकारी ऐनअनुसार दुई बर्षभन्दा बढि बिदेश बस्नेलाई […]
२०७० कार्तिक २ गते, शनिबार