काठमाडौं उपत्यकामा चिसो बढ्यो

काठमाडौँ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । आज काठमाडाैंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ। आज ६ः४५ बजे सूर्योदय हुनेछ भने अपराह्न ५ः१० मा सूर्यास्त हुनेछ। जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली […]
२०८१ मंसिर २७ गते, बिहीबार