आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । आज डिसेम्बर ७ अर्थात् अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आईकाओले हरेक वर्ष डिसेम्बर ७ का दिन नागरिक उड्डयन सुरक्षा र व्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउँदै आएको छ। आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा […]
२०८१ मंसिर २२ गते, शनिबार