मोरङमा २४ घण्टामा ४०१.२ मिलिमिटर वर्षा !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार मोरङमा गत २४ घण्टामा ४०१.२ मिलिमिटर वर्षा भएको छ । मौसमी भाषामा यो अति भारी वर्षा हो । २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भन्ने गरिन्छ ।विभागका अनुसार गत २४ घण्टामा सप्तरीको रुपनी बजारमा मध्यम वर्षा भएको छ । त्यहाँ ३६ .४ मिलिमिटर वर्षा भएको […]
२०८१ फाल्गुन १२ गते, सोमबार