बस दुर्घटना : १५ जना घाइते

काठमाडौँ । सुर्खेतबाट तुलसीपुर हुदै काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश०००१ ख ०७०१ नम्बरको रात्री बस दाङको बबई गाउँपालिका वडा नं. २ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको छ । गए राति ९ बजेतिर दुर्घटना हुँदा गाडीमा सवार १५ जना घाइते भएका छन् । घाइतेको उद्दार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकालागि भर्ना गरिएको छ । गाडीमा ६० […]
२०८१ फाल्गुन ७ गते, बुधबार