कपिलवस्तु अदालतका २ कर्मचारी भ्रष्टाचारी ठहर

काठमाडौँ । विशेष अदालतले सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई दोषी ठहर गरेको छ । मिश्रलाई दुई महिना र कम्प्युटर अपरेटर विकास पाण्डेयलाई एक महिनाको कैद सजाय भएको छ ।अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनीहरुले घुस मागेको र लिएको ठहर गरेको […]
२०८१ माघ २९ गते, मंगलवार