कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
काठमाडौँ । सुर्खेतबाट नारायणघाटतर्फ आउँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासामा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु १ ख १५९८ नम्बरको बस दुर्घटना भएको हो । मोटरसाइकललाई बचाउने क्रममा […]
२०८१ भाद्र १० गते, सोमबार