मिटरव्याज ,लघुवित्त र सहकारी ठगी विरुद्ध संघर्ष समिति गठन
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी महोत्तरीको पहलमा गौशला नगरपालिका वडा नम्बर ९ स्थित भरतपुरमा मिटरव्याज ,लघुवित्त र सहकारी ठगी विरुद्ध संघर्ष समिति निर्माण गरेको छ । शुक्रबार अपराह्न लघुवित्त ,मिटरव्याज र सहकारी पिडितहरुको एक भेलाबाट सो कमिटी गठन भएको हो ।भेलाबाट फुलुदेवी शाहको अध्यक्षतामा २३ सदस्यीय संघर्ष समिति निर्माण भएको बताइएको छ ।उक्त भेलामा नेपाल […]
२०८१ भाद्र १ गते, शनिबार