समाज

काठमाडौँका बिभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भोलीबाट काठमाडौँका विभिन्न स्थानमा विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो । यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म […]

२०८१ बैशाख २२ गते, शनिबार

आगामी साता वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि–मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ ।महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी न्यून चापीय प्रणालीले बादलहरु नेपालसम्म ल्याउने, केही स्थानमा पानी पर्ने र अधिकतम तापक्रम […]

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौँ । आज मे ३ तारिख अर्थात् ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ।संयुक्त राष्ट्रसंघीय […]

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

काठमाडौँ । ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्ति लोकपथ बन्द गरिएको छ । कान्ति लोकपथ ​विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले अर्को सूचना नभएसम्म यो सडक बन्द रहने जानकारी दिए।‘काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याविन वाल पूर्णरूपमा क्षति भएको छ’, उनले भने, ‘भित्ता कटिङका क्रममा खसेको ढुंगाले ग्याविन वालमा क्षति भएकाले […]

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्देश सुनुवार र ४६ वर्षीय दीपक सुनुवारको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख राजन कार्कीले इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा अचेत […]

२०८१ बैशाख २० गते, बिहीबार

किसानका लागि आइपिएम पाठशाला

काठमाडौँ । पोखरा महानगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) किसान पाठशाला सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनोहर कडरियाले वडा नम्बर ११ स्थित काहुँ सिस्नेरीमा किसानलाई प्राङ्गारिक विधिबाट खेती गर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालन गरिएको जानकारी दिए । व्यावसायिक कृषिप्रति आकर्षण बढ्दै गएकाले स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगबिना […]

२०८१ बैशाख १९ गते, बुधबार

नबिल बैंकमा चोरी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान वीरगन्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले पुष्टि गरे । अनुसन्धान भइरहेकाले […]

२०८१ बैशाख १९ गते, बुधबार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस: विप्लव पुगे गहुँ काट्न

काठमाडौँ । आज १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । श्रमिक दिवसको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत घोषणा गरेको छ । यता श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ललितपुरस्थित हरिसिद्धीमा पार्टीले सञ्चालन गरिरहेको कृषि केन्द्रमा लगाइएको गहुँ काटेर दिवसको सन्देश दिएका छन् ।हुन त विप्लव खेतीपाती र कृषि कर्ममा व्यस्त भइरहने नेताको […]

२०८१ बैशाख १९ गते, बुधबार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा मे दिवसप्रति ऐक्यबद्धता जाहेर

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालले १३५ औं मे दिवसप्रति ऐक्यबद्धता जाहेर गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै सो ऐक्यबद्धता जाहेर गरेका हुन्।यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र , नेपालका अध्यक्ष हस्तबहादुर केसी ले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ – ‘आज २०२४ […]

२०८१ बैशाख १९ गते, बुधबार

तराईमा तातो हावाको लहर वैशाख २० गतेसम्म जारी रहने

काठमाडौँ । लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम वैशाख २० गतेसम्म जारी रहनेछ।महाशाखाले आगामी केही दिनसम्म देशभरको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेको बताएको छ।मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै […]

२०८१ बैशाख १७ गते, सोमबार