सात गाउँले जात्रा मनाइँदै
काठमाडौँ । काठमाडौंको दक्षिण पश्चिम कीर्तिपुर दरबार क्षेत्रसँगै आसपासका मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमामा आज सात गाउँले जात्रा मनाइँदैछ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ भनिन्छ ।काठमाडौंको पश्चिमी भेगका सातगाउँका शक्तिपीठ मध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मङ्सिर शुक्ल नवमीका […]
२०८१ मंसिर २५ गते, मंगलवार