बल्खु र तीनकुनेमा मोबाइल नेटवर्क सम्पर्क विच्छेद

काठमाडौँ । प्रहरीले बल्खु र तीनकुनेमा जामर भेहिकल सञ्चालन गरेको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले प्रदर्शन गरिरहेको बल्खुमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको छ ।त्यस्तै तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर […]
२०८० मंसिर ७ गते, बिहीबार