सुनील पौडेल र विकल पौडेल अख्तियारको नियन्त्रणमा
काठमाडौँ । नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट–वे भ्रष्टाचार प्रकरणमा मुछिएका दुबै जनालाई अख्तियारले आज पक्राउ गरेर हिरासतमा राखेको हो । अख्तियारले सुनील र विकलका घरहरुमा छापा मारेर कागजातहरु पनि नियन्त्रणमा लिएको […]
२०८० माघ ११ गते, बिहीबार