ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने पक्राउ
काठमाडौँ । प्रहरीले ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ गरेको छ । प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो। अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित […]
२०८० माघ ४ गते, बिहीबार