बस र ट्रक आपसमा ठोक्किदाँ ३० जना घाइते

काठमाडौं । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलो पुलमा बस र ट्रक आपसमा ठोक्किएर ३० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किदाँ उक्त दुर्घटना भएको हो ।घाइते मध्ये चालक र अर्का एक […]
२०८० श्रावण ९ गते, मंगलवार