समाज

आज ऋषिपञ्चमी

काठमाडौँ । आज भाद्र शुक्ल पञ्चमी अर्थ्हत ऋषिपञ्चमी । आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । तीजको व्रत एवं पूजाआजा महिला पुरुष दुवैले […]

२०८० आश्विन २ गते, मंगलवार

आज विश्वकर्मा पूजा

काठमाडौँ । आज आश्विन संक्रान्ति, प्रत्येक वर्ष कन्या अर्थात् आश्विन संक्रान्तिका दिन कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । यस अवसरमा सवारी साधन, कलकारखाना र धातुका विभिन्न औजारको पूजा गर्ने गरिन्छ । आज औजार तथा यान्त्रिक सामग्रीको पूजा गर्दा धेरै समय टिक्ने, कामको बेलामा नबिग्रने र राम्रो काम गर्ने […]

२०८० आश्विन १ गते, सोमबार

आज हरितालिका तीज

काठमाडौँ । आज भाद्र शुक्ल तृतीया हिन्दु नारीहरुले हरितालिका तीज पर्व मनाउँदैछन् । आजका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाइन्छ । हिजो आइतबार दर खाएर बसेका महिलाहरु आज सोमबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् ।तीजमा पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ […]

२०८० आश्विन १ गते, सोमबार

चौठचन्द्र पर्व मनाइँदै

काठमाडौँ । आज चौठचन्द्र (चौरचन) पर्व , तराई मधेशमा क्षेत्रमा चौठचन्द्र पर्वका दिन व्रतालुले दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । भदौ शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ। व्रतालु साँझको समयमा भगवान गणेश र चन्द्रमालाई खीर, पुरी, फलफूल प्रसादको […]

२०८० आश्विन १ गते, सोमबार

पाँच वर्षमा एक हजार ६ सयको उद्धार !

काठमाडौँ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ । ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ । ब्यूरोकै पहलमा पाँच सय ४४ […]

२०८० भाद्र ३१ गते, आईतवार

जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक जना मात्र पास

काठमाडौँ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा जम्मा एक जना पास भएका छन् । आयोगले प्रकाशन गरेको सूचनामा अन्तर्वार्ताका लागि एक जना मात्र छनौट भएका छन् । आन्तरिक खुलातर्फका प्रतिस्पर्धी पारसमणि पोखरेलमात्र अन्तर्वार्ताका लागि छनौट भएको आयोगले जनाएको छ । उनलाई अन्तर्वार्ताका लागि सोमवार बोलाइएको छ । न्याय सेवा […]

२०८० भाद्र ३१ गते, आईतवार

गोहीको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौँ । चितवन रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतोको गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेका थिए । शनिवार साँझ माछा मार्न जानेक्रममा महतोलाई गोहीले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

२०८० भाद्र ३१ गते, आईतवार

थारू समुदाय अट्वारी पर्व मनाउँदै

काठमाडौँ । पश्चिम तराइका थारु समुदाय अट्वारी पर्व मनाउँदैछन् । विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लाहरुमा बस्ने थारु समुदायले आज अट्वारी पर्व मनाउँदै छन । अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाका लागि निर्जल र निराहर ब्रत बस्ने परम्परा छ । यो पर्व थारु समुदायको दसैं पछिको दोस्रो ठूलो चाड मानिन्छ । अट्वारी पर्व धुमधामसँग […]

२०८० भाद्र ३१ गते, आईतवार

तीज सुरू, आज दर खाने दिन

काठमाडौँ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज सुरु भएको छ । भाद्र शुक्ल द्वितिया देखि पञ्चमी सम्म चार दिन मनाइने तीज पर्वको पहिलो दिन आज घर घरमा दर खाने गरिन्छ । माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर खुवाउने चलन छ । तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार खुवाउने गरिन्छ […]

२०८० भाद्र ३१ गते, आईतवार

तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौँ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको समिति बनाएका हुन् । समितिका सदस्यहरुमा जिल्ला प्रहरी […]

२०८० भाद्र ३० गते, शनिबार