तराईमा होली मनाइँदै

काठमाडौं । तराईका जिल्लामा आज धुमधामसँग होली पर्व मनाइँदैछ । काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा हिजो होली मनाइएको थियो ।तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डौसहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ । यसैबीच, धनुषाको जनकपुरधाममा दुई दिने होली महोत्सव सुरु भएको छ । मिथिला नाट्य कला परिषद् जनकपुरधामको आयोजनामा सुरु भएको होली महोत्सवको […]
२०७९ फाल्गुन २३ गते, मंगलवार