नेकपाद्वारा रामाराेशन गाउँपालिकालाई १६ बुदे ज्ञापनपत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी रामारोशन गाउकमिटी पश्चिमले विभिन्न सामाजिक भेदभाव र विकृति, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्रमा हुने अनियमितता बन्द गरिनुपर्ने माग गरेको छ । साेमबार रामारोशन गाउपालिका अध्यक्ष मान बहादुर साउद र उपाध्यक्ष सृजना बुढालाई संयुक्त रूपमा १६ बुँदे ज्ञापनपत्रमा बुझाउँदै नेकपाले अनियमितता र विकृति अन्त्य हुनुपर्ने माग गरेका हाे । ज्ञापनपत्रमा […]
२०७९ फाल्गुन १६ गते, मंगलवार