समाज

नेकपा गुल्मीद्वारा ज्येष्ठ कम्युनिस्ट सदस्यलाई सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले ज्येष्ठ कम्युनिस्ट सदस्यलाई सम्मान गरेको छ । नेकपाको ७५ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमवार सम्मान गरेको हो । सम्मानित हुनेमा मदानेस्थित ९१ बर्षीय ज्येष्ठ कम्युनिस्ट सदस्य एवं पार्टीका जिल्ला सल्लाहकार कर्णबहादुर केसी र सत्यवती गाउँपालिका अस्लेवाचौर निवासी ६५ बर्षीय पुरुषोत्तम अधिकारी रहेका छन् । गुल्मीको मदानेस्थित […]

२०८० बैशाख ५ गते, मंगलवार

नेकपा उदयपुरद्वारा पुराना कम्युनिष्ट नेतालाई सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी उदयपुरले नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा पुराना कम्युनिष्ट नेताहरु मीन प्रसाद सी,किसान चौधरी ,रामलाल तामाङ ,किसान चौधरी ,रामप्रसाद चौधरी ,रत्न प्रसाद ढुङ्गा ,राम कृष्ण सी लाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथीहरुले अबिर तथा दोसाला ओढाएर सम्मान गरिएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि अमृत सी ले अभिनन्दन कार्यक्रममा बोल्दै […]

२०८० बैशाख ४ गते, सोमबार

नेकपा रुपन्देहीद्वारा पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको छ। सो पार्टीले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ अौं बर्ष पुगेको अवसरमा पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा बरिस्ठ लेखक ,साहित्यकार तथा अधिवक्ता दिल साहनी , बामपंथी नेता तथा पुर्ब सांसद रामचन्द्र भट्टराई ,पुर्ण बहादुर थापा तथा ज्योतिलाल बि क […]

२०८० बैशाख ४ गते, सोमबार

नेकपा सुर्खेतद्वारा पुराना कम्युनिष्ट नेतालाई सम्मान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको छ। सो पार्टीले नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको ऐतिहासिक अवसर पारेर २०१४ सालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा योगदान गर्दै आएका ८८ वर्षीय लिलाधर गौतम,२०४७ सालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा योगदान गर्दै आएका ७३ वर्षीय अमर थापालाई एक कार्यक्रमका बीच सम्मान गरेको हो। उक्त कार्यक्रममा जिल्ला […]

२०८० बैशाख ४ गते, सोमबार

सशस्त्र प्रहरीका सहायक हवल्दारद्वारा आत्महत्या

काठमाडौं । दाङ तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आत्महत्या गरेका छन् । उनले आफैंमाथि गोली चलाएर आत्महत्या गरेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिका–८ निवासी वसन्त केसीले आत्महत्या गरेका हुन् । ड्युटीमा रहेको समयमा ३५ वर्षीय केसीले आइतबार साँझ ८:४० बजेतिर एसएलआरले आफैलाई गोली चलाएका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण […]

२०८० बैशाख ४ गते, सोमबार

कामपाद्वारा सार्वजनिक निकायको काम राति मात्र गर्न आग्रह

कठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सडक पेटीमा निर्माण सामग्री नराख्न र सार्वजनिक निकायको काम राति मात्र गर्न आग्रह गरेकाे छ । महानगरले सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवं मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन आग्रह गरेकाे गरेकाे हाे । महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रा […]

२०८० बैशाख ४ गते, सोमबार

मह दिवस मनाइँदै

काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिका– ८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ । मौरी स्मार्टमा हाल ५१ किसान सङ्गठित रहेको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिए । मौरी स्मार्टले पहिलो वर्षलाई आधार वर्षको रूपमा […]

२०८० बैशाख ३ गते, आईतवार

जुडशीतल पर्व मनाइँदै

काठमाडौ । आज नयाँ वर्षको दोस्रो दिन मिथिला क्षेत्रमा जुडशितल पर्व मनाइँदै छ। आज परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशीतल पर्व मनाइँदै छ। यो पर्वमा जेष्ठजनले शीतल जल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशीर्वाद दिने प्रचलन छ। ‘सतुवाइन’ मा जौँ र चनाको सातु तथा सर्वत […]

२०८० बैशाख २ गते, शनिबार

बि. स. २०८० साल सुरु

काठमाडौँ । आज विक्रम संवत् २०८० साल वैशाख १ गते। आज नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् […]

२०८० बैशाख १ गते, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा बिसु पर्व मनाइँदै

काठमाडौ । आज नयाँ वर्षको पहिलो दिन वैशाख १ गते , सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षलाई बिसु पर्वको रुपमा मनाइँदैछ । सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व एक आपसमा सिस्नो खेलेर मनाइन्छ । बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने चलन छ । बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहिआएको […]

२०८० बैशाख १ गते, शुक्रबार