नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित

काठमाडौं । नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । मतपरिणाम अनुसार घिमिरेको पूरै प्यानल करिब १४ सय मत गन्न बाँकी छँदै विजयी भएको हो । ताजा मतपरिणाम अनुसार अध्यक्षमा घिमिरेले ३ हजार ७ सय २८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत ल्याएका छन् । […]
२०७८ चैत्र २५ गते, शुक्रबार