दोलखा – काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा गणेश बस्नेत

काठमाडौं । जनणगतान्त्रीक सम्पर्क मञ्च केन्द्रिय समिती नेपाल अन्तर्गत दोलखा – काठमाडौं सम्पर्क मञ्चको पाँचौ भेलाबाट गणेश बस्नेतको अध्यक्षता ११ सदस्यीय गठन भएको छ । जसको , अध्यक्ष गणेश बस्नेत उपाध्यक्ष रत्नकुमारी श्रेष्ठ, सचीव सोभित आर्चाय ,कोषाध्यक्ष परमेश्वर जोशी ,सदस्यहरु अमर श्रेष्ठ, सदिप खड्का ,नवराज खत्रीसहित ११ सदस्य रहेका छन ।उक्त भेलामा बोल्दै केन्द्रिय अध्यक्ष […]
२०७८ माघ ४ गते, मंगलवार