नेकपा काभ्रेद्वारा जनजागरण अभियान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काभ्रेको आयोजनामा जनजागरण अभियान अन्तर्गत जनमतसङ्ग्रह, महँगी, भ्रष्टाचार र राष्ट्रघातको बिरोधमा सामना जनजागरण अभियान सुरु भएको छ । अभियानले जनयुद्धको ऐतिहासिक ठाउँ महाभारत गाउँपालिका वडा नम्बर ४ महाँदेवटार, महाभारत गाउँपालिका वडा नम्बर ३ सानो पोखरा, महाभारत गाउँपालिका वडा नम्बर ६ बन्खु, महाभारत गाउँपालिका वडा नम्बर १ गोकुले धापमा जनसभासहित केन्द्रीय […]
२०७८ पुष २५ गते, आईतवार