नागढुंगा–नौबिसे सडक बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म बन्द

काठमाडौं । नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाका अनुसार नागढुंगा–नौबिसे सडकको पिप्लामोड खण्ड आजबाट १५ दिन बन्द हुने भएको छ । ओझाले उक्त खण्डमा सडक निर्माण गर्नुपर्ने भएकाले सवारी आवागमन रोकेर काम गर्न लागिएको जानकारी दिए । सो सडक खण्ड जेठ २५ सम्म बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द हुने […]
२०८२ जेष्ठ ११ गते, शनिबार