अमेरिकाबाट निष्कासित ८ नेपाली काठमाडौँ आइपुगे

काठमाडौँ । अमेरिकाले निष्कासन गरेका ८ जना नेपाली काठमाडौं आइपुगेका छन्। नेपाल फिर्ता हुने नेपालीहरूमा सुष्मा घर्ती, लक्ष्मण कलेल, सुकुमार पुन मगर, हिमाल विक, मोहन गौतम, टोपबहादुर घर्ती, कमलप्रकाश ओली र तीर्थबहादुर थापा रहेका छन्। उनीहरू जीआरपी-२३ चार्टर विमानमार्फत आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।आठ नेपालीमध्ये केही गैरकानूनी रूपमा अमेरिका बस्दै आएका थिए […]
२०८१ फाल्गुन २१ गते, बुधबार