१०८ जना फरार प्रतिवादी कारागार चलान

काठमाडौँ । प्रहरीले जिल्ला अदालत सुनसरीबाट दोषी ठहर भएका १०८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरि कारागार चलान गरेको छ ।अदालतबाट दोषी ठहर भएका व्यक्तिलाई पक्राउ गरि अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र फैसला कार्यन्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ गर्न अभियान सञ्चालन गरेको सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी रामप्रसाद तिमल्सिनाले बताए ।प्रहरीले मंसिर १ गतेदेखि फरार […]
२०८१ मंसिर २७ गते, बिहीबार