आज महाशिवरात्रि
काठमाडौँ । आज फाल्गुण कृष्ण चतुर्दशी अर्थात् महाशिवरात्रि। सनातन धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा-आराधना गर्दैछन्। देशभरका शिवालयमा आज महाशिवरात्रि मेला लागेको छ । सोही अवसरमा महाशिवरात्रिमा काठमाडौंको पशुपतिनाथमा भक्तजनहरूको भीड लागेको छ । महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा-आराधना गर्ने परम्परा छ। भगवान् शिव भक्तहरूको कल्याण गर्ने […]
२०८१ फाल्गुन १४ गते, बुधबार