कार्यदलले समाधान दिन सक्दैन : यादव
काठमाडौं, २१ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शीर्ष नेताले समाधान दिन नसकेको विषय कार्यदलले टुंग्याउन नसक्ने टिप्पणी गरेका छन् । मधेसी मोर्चाका तर्फबाट सरकारसँग वार्ता गर्न कार्यदल बनाएलगत्तै अध्यक्ष यादवले कार्यदलको कार्यकुशलता माथि नै प्रश्न उठाएका हुन् । वीरगन्जमा मंगलबार सन्चारकर्मीहरुसँग उनले सरकार र तीन दलले मोर्चालाई वार्तामा बोलाएझैं गरी जनताको […]
२०७२ पुष २१ गते, मंगलवार