आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस
काठमाडौं,२३ मंसिर । आज डिसेम्बर ९ अर्थात अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको यस वर्षको नारा भ्रष्टाचारको सञ्जाल तोडौैं भन्ने तय गरिएको छ । संयुक्त राष्ट्र संघले सन् २००३ को डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माहोल बनाउन भ्रष्टाचार विरुद्धको महासन्धिलाई सदस्य राष्ट्रबाट अनुमोदन गराउन आग्रह गर्दै […]
२०७२ मंसिर २३ गते, बुधबार