२ करोड ७३ लाख विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
काठमाडौं, ५ चैत । नेपाल प्रहरीले २ करोड ७३ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधबार राति ड्रागन एअरबाट हङकङ जान लागेका मनोहरलाल त्रिपादास असुधानीलाई अवैध विदेशी मुद्रासहित नियन्त्रणमा लिइएको हो । विहीबार विमानस्थलमा पत्रकार सम्मेलन गरी प्रहरीले शंकास्पद अवस्थामा लगेज नियन्त्रणमा लिइ चेकजाँच गर्दा […]
२०७१ चैत्र ५ गते, बिहीबार