आइतबार काठमाडौं उपत्यकाकाका स्थानीय तहमा सार्वजनिक बिदा

काठमाडौँ । काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तहमा आइतबार सार्वजनिक बिदा हुने भएको छ। काठमाडौँ उपत्यका मेयर्स फोरमले कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा आइतबार काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।२०२१ असार २० गते जन्मिएका नकर्मी मृगौला रोगबाट पीडित थिए। उपचारकै क्रममा गत बिहीबार राति वीर अस्पतालमा उनको मृत्यु […]
२०८१ श्रावण १२ गते, शनिबार