क्षमताभन्दा बढी कैदीबन्दी भएपछि समस्या
काठमाडौँ ,३ साउन। क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि जिल्ला कारागार सोलुखुम्बुमा रहेका कैदी/बन्दीहरु समस्यामा परेका छन् ।पुरुषतर्फ २५ जनाको क्षमता भए पनि हाल ६१ जना बन्दी रहेका छन् । दस जनाको क्षमता भएको महिला बन्दीगृहमा भने नौ जनामात्रै रहेको छ । पुरुषका लागि बनाइएको स्थायी दुई कोठा र अस्थायी एक कोठामा खचाखच गरी बस्दा पनि नअटेपछि […]
२०७१ श्रावण ३ गते, शनिबार