समाज

साझावस उपत्यका बाहिर पनि चलाउने तयारी

काठमाडौ,१३ माघ – काठमाडौको दुई रुटमा सञ्चालन भइरहेको साझा यातायात आउँदो एक वर्षभित्र काठमाडौ उपत्यकाभित्र र बाहिर समेत विस्तार गर्ने गरी नयाँ बस थप्ने प्रक्रिया सुरु भएको प्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए । यात्रुको मागलाई ध्यानमा राख्दै नयाँ बस थप्ने तयारी भएको उनले बताए यो । यसको लागि अहिले साझाले श्रोतको खोजी गरिरहेको छ ।गत […]

२०७० माघ १३ गते, सोमबार

कुष्ठरोग दिवस मनाईंदै

काठमाडौं, १२ माघ – हरेक वर्षको जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाइने गरिन्छ । नेपालमा पनि आज ६१ औं विश्व कुष्ठरोग दिवस, भेदभावको अन्त्य र प्रभावितको पुनस्र्थापना, कुष्ठरोग मुक्त समाज हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ मनाईंदैछ । नेपालमा कुष्ठरोग निवारणको अवस्थामा रहेपनि नयाँ बिरामीहरु देखा पर्दै गएकाले चुनौती थपिँदै गएको चिकित्सकले बताएका छन् […]

२०७० माघ १२ गते, आईतवार

बालबालिका खोजतलास केन्द्र निस्प्रभाबि

काठमाडौँ । हराएका बालबालिकाको खोजी र पुनर्स्थापनाका लागि सात वर्षघि स्थापना गरेको बालबालिका खोजतलास समन्वय केन्द्र स्रोत र साधनको अभावमा संकटपूण् अवस्थामा छ । विभिन्न किसिमबाट हराउन पुगेका बालबालिकाको खोजी गरी त्यस्ता घटनालाई निरुत्साहित गर्ने उद्देश्य बोकेको केन्द्रिय निकायमै उचित स्रोत र साधनको समस्या देखिएपछि हराएका बालबालिका उच्च जोखिममा परेको केन्द्रले जनाएको छ । केन्द्रले […]

२०७० माघ ११ गते, शनिबार

सहिद सप्ताह सुरु

काठमाण्डौ, १० माघ।आजवाट सहिद सप्ताह सुरु भएको छ ।मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा आफ्नो जीवनको बलिदान गरेका सहिदहरुको सम्झनामा सहिद सप्ताह मनाउने गरिञ्छ । सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सात दिन सहिद सप्ताह मनाउने गरिन्छ । सोही कार्यक्रम अनुसार शुक्रवारवाट सहिद सप्ताह सुरु भएको हो । माघ १० अर्थात आजकै दिन […]

२०७० माघ १० गते, शुक्रबार

चितवनका निजी विद्यालय अनिश्चितकालका लागि बन्द

चितवन, ९ माघ। नेपाल संस्थागत विद्यालय शिक्षक युनियन (नेपाल ईष्टु) चितवनले जिल्लाका निजी विद्यालयहरु बन्दको आहृवान गरेको छ। जिल्ला शिक्षा कार्यालयको रोहबरमा प्याब्सनसगँ भएको १८ प्रतिशत तलव बृद्धि र एक हजार मंगहीभत्ता उपलव्ध गराउने सम्झौता लागू नभएको भन्दै नेपाल ईष्टुले बिहीवारदेखि चितवनका निजी विद्यालयहरु अनिश्चितकालिन बन्दको घोषणा गरेको हो । ईष्टुको आन्दोलनका कारण चितवनका डेढसय […]

२०७० माघ ९ गते, बिहीबार

आजपनि देशभरका अस्पतालको सेवा ठप्प

काठमाण्डौ ,८ माघ। अनशनमा बसेका डा. गोबिन्द केसीका सात सुत्रिय माग पूरा नगर्दा आजपनि देशभरका अस्पतालको सेवा ठप्प भएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको डिन नियुक्तिको निर्णय उल्ट्याउन तथा अनशनमा बसेका डा. गोबिन्द केसीका सात सुत्रिय माग पूरा गर्न माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि उत्रिएपछि देशभरका अस्पतालको सेवा प्रभावित भएको हो । मन्त्रिपरिषद् अध्यक्ष […]

२०७० माघ ८ गते, बुधबार

विद्युतको कारण रेडियो सेवा बन्द

लमजुङ,७ माघ – विद्युत सेवा अवरुद्ध हुँदा लमजुङका ३ वटै रेडियोको प्रशारण ४ दिनदेखि रोकिएको छ । शनिबारदेखि विद्युतको ट्रान्समिटरमा आएको खराबीका कारण सदरमुकामका रेडियो चौतारी, रेडियो मर्स्याङ्दी र रेडियो लमजुङ बन्द भएको हो ।विद्युत सेवा नियमित नहुँदा र हाई भोल्टेज विद्युत प्रवाह हुँदा रेडियोका उपकरणहरुमा समेत क्षति पुर्‍याएको रेडियो सञ्चालकहरुले बताएका छन् । विद्युत […]

२०७० माघ ७ गते, मंगलवार

झुटो बोलि पत्ता लगाउने मेसिन सञ्चालनमा

काठमाडौं, ६ माघ -पोलीग्राफ मेसिन अर्थात् अपराधमा संलग्न व्यक्तिले झुटा बोलेको थाहा पाउने मेसिन प्रहरीले सञ्चालनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले ३ इन्स्पेक्टर र ६ जना सईलाई उक्त मेसिन जिम्मा लगाएको छ ।ती मेसिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, लागूऔषध ब्युरो, महानगरीय प्रहरी आयुक्तको कार्यालय र अपराध अनुसन्धान विभागमा राखिनेछ […]

२०७० माघ ६ गते, सोमबार

ग्याँस पड्किँदा दुई जनाको मृत्यु

काठमाण्डौ,५ माघ- काठमाडौंको बुद्धनगरमा ग्याँस सिलिण्डर पड्केर आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको र थप विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक चिन्तामणि न्यौपानेका अनुसार मृत्यु हुनेमा विजय गुप्ता र शारदा गुप्ता रहेका छन् । गुप्ताका छोराछोरी भने अर्को कोठामा रहेकाले सकुशल रहेको पाठकले वताए […]

२०७० माघ ५ गते, आईतवार

कालीकोटमा भारी हिमपात जनजिवन कष्टकर

कालीकोट ४ माघ – शुक्रवार रातिबाट वर्षा संगै आएको भारी हिमपातले कालीकोट जिल्लाका माथिल्लो क्षेत्रका स्थानिय वासिको जनजिवन कष्टकर भएको छ ।वर्षा संगै परेको हिमपातका कारण सुर्खेत जुम्ला सडक खण्ड अन्तरगत पर्ने कालीकोट र जुम्लामा समेत ठांउ ठांउमा बाटो भत्किए पछि यात्रुहरुलाई समेत कठिनाई भएको छ । कालीकोट जिल्लाको माथिल्लो उच्च हिमालि क्षेत्र तथा जुम्ला, […]

२०७० माघ ४ गते, शनिबार