गौशालामा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रमा सीमाभित्र अतिक्रमण गरी बनाइएका संरचना भत्काउन डोजर चलाएको छ। महानगरपालिकाले गैरकानुनी तवरबाट सरकारी जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउँदै आएको छ। यसैबीच, गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका सुमन सायमीसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएपछि सायमीसहितका युवाहरू आएर अवरोध […]
२०८१ कार्तिक ३० गते, शुक्रबार