आज विश्व दूध दिवस
काठमाडौ, जेठ १८ – ‘स्वच्छ दूध पिऔं, स्वस्थ र समृद्ध जीवन जिऔं’ भन्ने नाराका साथ नेपालमा पनि मनाईंदैछ । दिवसको अवसरमा दूधसित सरोकार राख्ने बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले जनचेतनामुलक कार्यक्रम गर्दैछन् ।नेपालमा अझै माग अनुसारको दूध उत्पादन हुन सकेको छैन । वर्षमा झण्डै १६ लाख लिटर दूध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । […]
२०७० जेष्ठ १८ गते, शनिबार