मुग्लिन–नौबिसे सडक दिउँसो तीन घण्टा बन्द हुने
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड पुस ७ गते देखि १३ गतेसम्म दिउँसो तीन घण्टा सडक बन्द हुने भएको छ । उक्त सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गते सम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।नागढुङगा–मुग्लिन सडक योजना पश्चिम […]
२०८१ पुष ५ गते, शुक्रबार